निःशुल्क स्टार्टअप उद्यम कर्जा प्रस्ताव तथा कर्जा तयारी बुटक्याम्प

निःशुल्क स्टार्टअप उद्यम कर्जा प्रस्ताव तथा कर्जा तयारी बुटक्याम्प

आर्थिक वर्ष २०८३/८४ को स्टार्टअप उद्यम कर्जाका लागि तयार हुनुहुन्छ?

नवीन सोचलाई व्यवस्थित परियोजना प्रस्ताव र वित्तीय तयारीसँग जोड्नुहोस्।

𝐔𝐝𝐲𝐚𝐦𝐂𝐥𝐢𝐧𝐢𝐜 को विशेष शुभारम्भको अवसरमा 𝐔𝐝𝐲𝐚𝐦𝐬𝐡𝐞𝐞𝐥 द्वारा आयोजित:

𝐅𝐑𝐎𝐌 𝐈𝐃𝐄𝐀 𝐓𝐎 𝐋𝐎𝐀𝐍 𝐑𝐄𝐀𝐃𝐈𝐍𝐄𝐒𝐒

निःशुल्क स्टार्टअप उद्यम कर्जा प्रस्ताव तथा कर्जा तयारी बुटक्याम्प

आर्थिक वर्ष २०८३/८४ को स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि आफ्नो उद्यमलाई तयार बनाउन विज्ञहरूको व्यावहारिक सहयोग प्राप्त गर्नुहोस्।

कार्यक्रम शुल्क: पूर्ण रूपमा निःशुल्क।

कर्जा आवेदन खुल्नुअघि नै तयारी सुरु गर्नुहोस्। आफ्नो स्टार्टअपलाई कर्जा तयारीको दिशामा अघि बढाउनुहोस्।

📅 आवेदन दिने अन्तिम मिति: ३० नोभेम्बर २०२६

📝 आजै आवेदन दिनुहोस्: https://forms.gle/9ZD1RhYZt4EzcmVy5

𝐔𝐝𝐲𝐚𝐦𝐂𝐥𝐢𝐧𝐢𝐜 | 𝐔𝐝𝐲𝐚𝐦𝐬𝐡𝐞𝐞𝐥 𝐏𝐫𝐢𝐯𝐚𝐭𝐞 𝐋𝐢𝐦𝐢𝐭𝐞𝐝

𝐍𝐞𝐩𝐚𝐥’𝐬 𝐈𝐧𝐭𝐞𝐠𝐫𝐚𝐭𝐞𝐝 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬 𝐄𝐧𝐚𝐛𝐥𝐞𝐫

j